बेनीका काेराेना संक्रमित सम्पर्क विहिन

विकल्प न्युज/ बेनी कार्तिक १ गते ।  शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका  ४४ वर्षिय पुरूष सम्पर्क विहिन भएका छन । बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए । काेराेना पाेजेटिभ देखिए पछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे … Continue reading बेनीका काेराेना संक्रमित सम्पर्क विहिन